यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं। सोमबार लागि नेपाली बजारमा अमेरिकी डरल सटही दर यथावत् रहेको छ। आइतबारको तुलनामा यथावत् रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

सोमबार अमेरिकी डलर १ को नेपाली खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको छ। आइतबार पनि सोही दरमा कारोबार भएको थियो।

त्यस्तै सोमबार युरो १ को नेपाली खरिद दर १४४ रुपैयाँ ७ पैसा र बिक्री ददर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ। यसअघि आइतबार युरो १ को नेपाली खरिद दर १४४ रुपैयाँ ६ पैसा तथा बिक्री दर १४४ रुपैयाँ ७१ पैसा रहेको थियो।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने