मलाई समय दिए जिबी राईलाई सात दिनमा पक्राउ गर्न सक्छु: दुर्गा प्रसाईं

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म. संस्कृति र नागरिक बचाउ महाअधियानका संयोजक दुर्गा प्रसाईंले सहकारी नेटवर्किङ खडा गरी १६ अर्ब ठगी गरेर फरार रहेका जिबी राईलाई पक्राउ गर्न समय दिए सात दिनमा पक्राउ गरेर फिर्ता ल्याउन सक्ने बताएका छन्।

उनले गृहमन्त्री रवि लामिछानेसँग पक्राउका लागि अनुमति माग गर्दै अनुमतिमा पाएमा सात दिनभित्र पक्राउ गरेर नेपाल ल्याउन सक्ने बताएका हुन्।यसका साथै उनले यतिबेला देश सखाप पार्न माफियाहरू सक्रिय रहेको आरोप लगाए। माफियाहरूले २०३० सम्म देशलाई खोक्रो तुल्याइसक्ने उनको दाबी छ।

Related posts

अध्यक्ष पुष्पकमल दाहाल र यातायात व्यवसायी तथा पदाधिकारी बिच खुमलटारमा भेट

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट

‘माओवादी आन्दोलन संसदमा ‘म्याउ’ गर्नको लागी हैन्, सडकमा गर्जिनको लागी हो’