अर्थमन्त्रीको टुंगो लाग्यो, को बन्दैछ त?

काठमाडौं । नेकपा एमाले-माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । नयाँ गठबन्धनके केही मन्त्रालयको टुंगो लगाएको हो ।

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ बन्ने पक्कापक्की जस्तै भएको एमाले निकट स्रोतले जनाएको छ ।

त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने स्रोतको दाबी छ ।

Related posts

सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्-अध्यक्ष प्रचण्ड

कतारका राजदूतसँग मेयर बालेनले भने, ‘विश्वकपको व्यवस्थापनबाट प्रभावित छौँ’

अध्यक्ष पुष्पकमल दाहाल र यातायात व्यवसायी तथा पदाधिकारी बिच खुमलटारमा भेट