सूर्यज्योती लाइफ इन्स्योरेन्सले बनायो हात खाली

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

नाफामा गएको कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको हो ।

कम्पनी नाफामा गएको भएपनि उक्त नाफालाई जगेडा कोषमा राख्ने भएकाले लाभांश नदिने जनाएको छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

आशा लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो