डलरको मूल्यमा गिरावट, अरु कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आज डलरको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज९फागुन ११ गते० का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अन्सार डलरको मूल्यमा गिरावट आएको हो ।

आज एक अमेरिकी डलरको खरिददर १३२।२५ रुपैयाँ र बिक्रीदर १३२।८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२।४६ रुपैयाँ र बिक्रीदर १३३।०६ रुपैयाँ कायम थियो ।

त्यस्तै आज एक यूरोको खरिददर १४३।४८ रुपैयाँ र बिक्रीदर १४४।१४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७।४९ रुपैयाँ र बिक्रीदर १६८।३५ रुपैयाँ कायम गरिएको छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो