डलरको मूल्यमा गिरावट, अरु कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आज डलरको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज९फागुन ११ गते० का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अन्सार डलरको मूल्यमा गिरावट आएको हो ।

आज एक अमेरिकी डलरको खरिददर १३२।२५ रुपैयाँ र बिक्रीदर १३२।८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३२।४६ रुपैयाँ र बिक्रीदर १३३।०६ रुपैयाँ कायम थियो ।

त्यस्तै आज एक यूरोको खरिददर १४३।४८ रुपैयाँ र बिक्रीदर १४४।१४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७।४९ रुपैयाँ र बिक्रीदर १६८।३५ रुपैयाँ कायम गरिएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने