प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ विन्दुले बढेको छ । यससँगै सूचक २०२७.५७ अंकमा आएको छ । ७ लाख १२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३४ कम्पनीको २३ सय ९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४६ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह