यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन

ठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य नेपाल स्टक एक्सचेन्जमा समायोजन भएको छ । इन्स्योरेन्सको १०.२६१२ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६१.३० रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१८.९० रुपैयाँ थियो ।

यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५६१.३० रुपैयाँलाई आधार मानेर हुनेछ ।

Related posts

आशा लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो