प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ०.६८ अंकले बढेर २०९८.९७ विन्दुमा बन्द भएको छ ।

यो सेसनमा ३५ कम्पनीको २ हजार ७२८ कित्ता सेयर ९ लाख ७२ हजार १४१ रुपैयाँमा खरिदबिक्री भए ।

कारोबारमा आएका कम्पनीमध्ये १७ को मूल्य बढ्यो भने १७ वटाको घट्यो भने बाँकी १ स्टकको मूल्य यो समयमा स्थिर रह्यो ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह