कृषि विकास बैंकको सिस्टम अवरुद्ध हुने

काठमाडौं । कृषि विकास बैंकको सिस्टम अवरुद्ध हुने भएको छ ।

बैंकको कोर बैंकिङ्ग प्रणाली मर्मत सम्भार हुने भएकोले सिस्टम अवरुद्ध हुने भएको हो । माघ ६ गते बिहान २ बजेदखि ३ बजेसम्म उक्त सिस्टम मर्मतसम्भार हुनेछ ।

बैंकले उक्त अवधिमा कारोबार नगर्न ग्राहकलाई अनुरोध गरेको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने