दुर्गा प्रसाईंमाथि चप्पल प्रहार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुगङमा चप्पल प्रहार भएको छ ।  ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ भन्दै कार्यक्रम गर्न बागलुङ पुगेका प्रसाईंमाथि चप्पल प्रहार भएको हो । 

उनलाई बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले चप्पल प्रहार गरेको बुझिएको छ । गौतमलाई प्रहरीले नियनत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

Related posts

विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौं : प्रधानमन्त्री

सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको कर्तुत नै कर्तुत, मदिराले मातेर राती युवतिलाइ फोन गरेर राखे यस्तो प्रस्ताव

केपी ओली भन्छन्- मलाई यो उमेरमा प्रधानमन्त्री हुनु थिएन