मंगलबार नेप्से उच्च अंकले बढ्दा कस्तो रह्यो विकास बैंकहरुको अवस्था? (एलटीपीसहित)

काठमाडौं । साताको तेस्रो दिन बजार उच्च अंकले बढेर रोकिएको छ । यस दिन बजारमा हरियाली आउदा विकास बैंक उपसूचक २.६३ प्रतिशतले बढेको हो ।

मंगलबार विकास बैंक परिसूचक १०९ अंकले बढेर ४२६१ को विन्दुमा कायम हुन पुगेको छ । यस दिन विकास बैंक सेक्टरबाट कुल १६ सूचीकृत विकास बैंकहरु कारोबारमा आएका हुन् ।

जसमध्ये १५ वटा विकास बैंकहरुको शेयरमूल्य उकालो लाग्यो भने एक मात्र कर्णाली विकास बैंकको शेयरमा ०.७५ प्रतिशतको गिरावट आएको छ ।

Related posts

धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रिया अनिश्चितकालका लागि स्थगित

सडक सञ्जाल अवरुद्धपछि हवाई उडानमा ट्राफिक जाम बढ्यो,लामो समय आकाशमै चक्कर लगाउँदै जहाज

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल