मंगलबार नेप्से उच्च अंकले बढ्दा कस्तो रह्यो विकास बैंकहरुको अवस्था? (एलटीपीसहित)

काठमाडौं । साताको तेस्रो दिन बजार उच्च अंकले बढेर रोकिएको छ । यस दिन बजारमा हरियाली आउदा विकास बैंक उपसूचक २.६३ प्रतिशतले बढेको हो ।

मंगलबार विकास बैंक परिसूचक १०९ अंकले बढेर ४२६१ को विन्दुमा कायम हुन पुगेको छ । यस दिन विकास बैंक सेक्टरबाट कुल १६ सूचीकृत विकास बैंकहरु कारोबारमा आएका हुन् ।

जसमध्ये १५ वटा विकास बैंकहरुको शेयरमूल्य उकालो लाग्यो भने एक मात्र कर्णाली विकास बैंकको शेयरमा ०.७५ प्रतिशतको गिरावट आएको छ ।

Related posts

ट्रक दुर्घटनामा बुवाको मृत्यु, दुई छोरा घाइते

सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा

रिलायबल नेपाल लाइफको नाफा बढ्यो