काभ्रे क्षेत्र नम्बर १ मा रास्वपाले थाल्यो जनता मुखी अभियान


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय प्रत्येक जनताको घरदैलोमा जाने अभियान चलाएको छ । काभ्रे जिल्ला क्षेत्र नम्बर १ मा पनि रास्वपाले क्षेत्रीय समिति अन्तर्गतका पालिका तथा बिभागको जिम्मेवार पदाधिकारीहरुसंग बिभिन्न समस्याको निराकरणको बिषयमा छलफल सुरु गरेको हो । आगामी दिनमा प्रत्येक विकास निमार्ण र जनताको कामलाई पहिलो प्राथमिकता दिने काभ्रे १ का सभापति मधु प्रसाद चौलागाईले बताएका छन् ।

Related posts

विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौं : प्रधानमन्त्री

सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको कर्तुत नै कर्तुत, मदिराले मातेर राती युवतिलाइ फोन गरेर राखे यस्तो प्रस्ताव

केपी ओली भन्छन्- मलाई यो उमेरमा प्रधानमन्त्री हुनु थिएन