प्रतिनिधि सभामा पराजित कृष्ण सिटौला अन्तत राष्ट्रिय सभाको उम्मेदवार बन्ने पक्का

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशबाट पूर्व गृहमन्त्री तथा नेता कृष्ण सिटौलालाई उम्मेदवार बनाउने भएको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । २०७९ मंसिरको निर्वाचनमा रापप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देसँग पराजित उनी कोशी प्रदेशको अन्य कोटाबाट राष्ट्रिय सभामा उठ्ने निश्चित भएको छ ।

Related posts

सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन

सार्वजनिक सुनुवाइमा प्रश्न सोधेको कारण मेयर हर्क साम्पाङले महिला पत्रकार धमलामाथि गरे दुर्रव्यवहार

अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?