हिमालयन रि इन्स्योरेन्सलाई विदेशबाट पनि पुनर्बीमा व्यवसाय गर्न बाटो खुल्यो
काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले रेटिङ एजेन्सी एम् बेस्टबाट हालै मात्र प्राप्त गरेको बी पलस रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको छ । सोका लागि कम्पनीले भारत, सिंगापुर, दुबई र…