सेयर बजार

सेयर बजारमा छायो हरियाली

काठमाडौं । सेयर बजारमा हरयाली छाएको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजार सुधारका लागि पहल थालेसँगै लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा मंगलबार हरियाली छाएको छ। नेप्से परिसूचक बढेर २१००…

Read more

आज सेयर बजार कारोबार बन्द हुने

काठमाडौं । आज सोमबार सेयर बजार सहित बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ । नेपाल सरकारले आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, यस…

Read more

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम कति ?

काठामाडौं। साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ को विन्दुमा बन्द भएको छ। आज माइक्रोफाइनान्स उपसूचक ४ प्रतिशतले बढेको छ ।…

Read more

साताको सेयर बजार : ७० अङ्कको वृद्धि

काठमाडौं। सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साता सेयर बजारमा पनि देखियाे । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि…

Read more

सेयर बजारमा दोहोरो अंकको वृद्धि, आज कतिको भयो कारोबार ?

काठमाडौं । सेयरबजारमा आज दोहोरो अङ्कको वृद्धि भएको छ । बुधबार अर्थमन्त्रीमा वर्षमान पुनको नियुक्ति भएपछि सामान्य बढेको सेयरबजारले आज पनि वृद्धिलाई निरन्तरता दिएको हो । हिजो ९।३३ अङ्कले बढेको…

Read more

बढ्यो सेयर बजार

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बुधबार बजार ९.३३ अंकले बढेर २०१७ को विन्दुमा कायम हुन पुगेको छ । उक्त दिन दोल्ती पावर कम्पनीको…

Read more

सेयर बजार फेरि ओरालोतिर

काठमाडौं । सोमबार सर्किट ब्रेक लागेको सेयरबजार एक दिन पनि टिकेन । आज नेप्से ७० अंकले ओरालो लाग्यो । अघिल्लो दिन सोमबारमात्रै ११७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से परिसूचक…

Read more

सेयर बजारमा दोस्रो सर्किट ब्रेक

काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागको हो । कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से…

Read more

फेरियो सत्ता गठबन्धन, लाग्यो सेयर बजारमा सर्किट ब्रेक

काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो ।…

Read more

सेयर बजारमा फेरि गिरावट

काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २९।७० अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से आज १ हजार ९ सय ७१।०७ बिन्दुमा बन्द भएको हो । आज २४३ कम्पनीको…

Read more