आईपिओको नाममा सूर्योदय वोमी लघुवित्तको असुली धन्दा, घाटामा गएको सस्थांलाई उकास्ने गतिलो अस्त्र
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो…