सिद्धार्थ प्रिमियरद्वारा अपर हेवाखोला हाइड्रोपावरलाई बीमाको करोड १९ लाख दाबी भुक्तानी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सहबीमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनीलाई बाढीबाट पुगेको क्षतिबापतको दाबी भुक्तानी गरिएको छ। २०८० असार २ गते संखुवासभामा गएको भीषण बाढीबाट…