सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट हुने मिति तोकियो
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओ आगामी बुधबारसम्म बाँडफाँट गर्ने तयारी भइरहेको…