सन्तोषनारायण श्रेष्ठ

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौँ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधबार खुमलटारस्थित धितोपत्र बोर्डको कार्यलयमा पुगेर नवनियुक्त अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी…

Read more