शिक्षा

वैदेशिक अध्ययनमा जाने विद्यार्थीले सटही गरेर मात्रै लगे १ खर्ब २५ अर्ब

काठमाडौं । शिक्षाका लागि विदेशिएका नेपाली विद्यार्थीहरुले स्वदेशबाट १ खर्ब २५ अर्ब रुपैयाँ सटही गरेर लगेका छन् । विदेश पढ्न जाँदा उनीहरुले सवा एक खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेका हुन्…

Read more