विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियसिप

सहभागीताको लागि आह्वान

काठमाडौं । अपाङ्गता क्षेत्रमा सेवारत संस्था सुन्दरढोका साथी सेवाको आयोजनामा विकास शिल्ड् राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० प्रतियोगिता सुरु हुने भएको छ । सुन्दरढोका साथी सेवा संस्थाले अपांगता खेलकुदको विकास…

Read more