माछाुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ । उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमा आफ्नो पहिचान गरी खाता सञ्चालन…

Read more