माई खोला हाइड्रोपावर लिमिटेड

माई खोला हाइड्रोपावरको नाफामा २५ प्रतिशतको गिरावट

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७६ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २५.८० प्रतिशतले कम हो…

Read more