ब्याजदर

चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने

काठमाडौं । चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि बिहीबार निर्देशन जारी…

Read more