बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभामा पेस
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेका छन् । आज बसेको बैठकमा अर्थमन्त्री डा.महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल…