नेपाल टेलिकम

नेपाल टेलिकमले विमानस्थलमा फ्री वाइफाइ उपलब्ध गराउने

काठमाडौं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच शुक्रबार सहमति भएको…

Read more