नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बनायो सेयरधनीको हात रित्तो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको सभा आगामी चैत २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।…