नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक शेयर कम्पनीका शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएकाे हाे ।…