डिप्रोक्स लघुवित्तको साधारणसभा आज, के-के छन् एजेन्डा ?
काठमाडौं । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा आज आयोजना हुँदैछ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम…