डा. प्रकाशसरण महत

अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले नेपालमा लगानी गर्न चासो देखाएका छन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशसरण महतले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले नेपालमा लगानी गर्न चासो देखाएको बताएका छन्। काठमाडौंमा भएको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको तेस्रो बैठकमा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन्।…

Read more