अर्थमन्त्री भन्छन् : आन्तरिक स्रोतबाट राज्यका दायित्व धान्नै नसक्ने अवस्था आयो
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको बताएका छन् । नेपाल व्यवस्थापन सङ्घले ललितपुरमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले…