महोत्तरीको गौशालामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा सञ्चालन
महोत्तरी । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहीबार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरू उपलब्ध हुनेछन् ।…