ओटालो

अछामी भाषाको पहिलो गजल संग्रह ‘ओटालो’ सार्वजनिक

काठमाडौं । सागर रिमालको अछामी भाषाको पहिलो गजल संग्रह ‘ओटालो’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक भएको हो। प्रतिनिधि सभाका सदस्य सन्तोष परियार, साहित्यकार ओम रिजाल, पूर्ण रावल,…

Read more