अशोक शेरचन

सिईओको पदमा बसेर आफन्त पोस्दै अशोक शरेचन, विश्वासको नाम भजाएर ग्राहक कगांल बनाउँने बैंक निति

काठमाडौं । विश्वास लिन्छौं, विश्वास दिन्छौँ भन्ने मुल मन्त्र जपेर जनताको आखाँमा छारो हाल्न बानी परेको प्रभु बैंक लिमिटेडको वास्तविकता रुप उदाङगो भएको छ । यो बैंकले ग्राहकको विश्वास जित्ने…

Read more

सिईओ अशोक शेरचनको कमाउँ धन्दामा ब्रेक, कानुनको धज्जी उडाउँने माथि गतिलो झापट ?

काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचन गैरकानुनीरुपमा तेस्रो कार्यकालका लागि सीईओ बनेपछि उनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा प¥यो । शेरचनले अघिल्ला २ कार्यकाल बैंकमा हालीमुहाली गरेर आफ्ना आफन्तकालाई पोस्ने…

Read more