NEWS

कालीमाटीमा गोलभेँडाको मूल्य १२०, बोडी ११६, अरु तरकारीको कति?

काठमाडौं । फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बिहीबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज केही तकारीको मूल्य घटेको छ भने…

Read more

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ जारी

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ सुरू भएको छ। संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरू भएको हो। उनीविरूद्ध समितिमा…

Read more

बागमती करिडोरमा हिलो र धुलो

ललितपुर । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीका कारण बागमती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी बागमती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको…

Read more

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर २४ सैं घण्टा सञ्चालनमा

काठमाडौँ l राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित रहेको कल सेन्टर अब २४ सैं घण्टा सञ्चालन हुने भएको छ ।  बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४…

Read more

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं। विश्व बैंकले चालु आर्थिक बर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर गत आर्थिक बर्ष (सन् २०२४) को ३.९ प्रतिशतबाट बढेर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । उच्च पर्यटक आगमन,…

Read more

बाढी पहिरोमा परेर देशभर १७ विद्यार्थीको मृत्यु

काठमाडौँ । भारी वर्षापछि आएको बाढी पहिरोका कारण देशभरका १७ जना विद्यार्थीको मृत्यु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संकलन गरेको तथ्यांक अनुसार हालसम्म १७ जना विद्यार्थीको मृत्यु…

Read more

धादिङ र नवलपरासीबाट सहयोग माग नभएकाले तत्काल गाडी रोक्नुपर्ने अवस्था छैन : चितवनका सिडिओ यादव

काठमाडौं । झ्याप्ले खोलामा पहिरोले भत्केको सडक मर्मतका लागि काठमाडौं जाने सवारी साधनलाई चितवनमै रोकिने भनिएता पनि तत्काल नरोकिने भएको छ। यसअघि जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले अत्यावश्यक…

Read more

रिहा भए दुर्गा प्रसाईं

काठमाडौं l मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी…

Read more

वर्षाले २० जिल्लामा साढे ३ अर्ब बराबरको धानबाली नष्ट

काठमाडौं l कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असोज १० गतेदेखि परेको अविरल वर्षाले तीन अर्ब ५० करोड बराबरको धानबाली नष्ट भएको जनाएको छ । मन्त्रालयले मंगलबार तथ्यांक सार्वजनिक गर्दै नीत…

Read more

सडक सञ्चालन नभएसम्म अधिकतम भाडा नलिने वायुसेवा संघको निर्णय

काठमाडौं । वायुसेवा सञ्चालक संघले सडक सञ्जाल सहज रूपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ । संघको सोमबार बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक…

Read more