NEWS

निर्जीवन बीमा कम्पनीको नाफा ७ अर्ब ४३ करोड,कुन कम्पनीले कति कमाए ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । सार्वजनिक रिपोर्टअनुसार कम्पनीहरूले समीक्षा वर्षमा कूल ७ अर्ब ४३ करोड १३ लाख चार हजार रुपियाँ…

Read more

४३ अंकको वृद्धिसँगै ३ हजार पुग्यो नेप्से, कारोबारमा नयाँ रेकर्ड 

काठमाडौं l नेपाल स्टक एक्सचेञ्ज –नेप्सेले ३ हजारको विन्दु पार गरेको छ । आज बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से ४३.०५ अंकले बढेसँगै नेप्सेले ३ हजारको विन्दु पार गरेको हो…

Read more

छिमेक लघुवित्तको नाफा घट्यो, वितरणयोग्य मुनाफा भने बढ्यो

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्षमा संस्थाले १ अर्ब ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष…

Read more

सिईओ अशोक शेरचनको कमाउँ धन्दामा ब्रेक, कानुनको धज्जी उडाउँने माथि गतिलो झापट ?

काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचन गैरकानुनीरुपमा तेस्रो कार्यकालका लागि सीईओ बनेपछि उनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा प¥यो । शेरचनले अघिल्ला २ कार्यकाल बैंकमा हालीमुहाली गरेर आफ्ना आफन्तकालाई पोस्ने…

Read more

नेपाल इन्सुरेन्सको खुद नाफा ८७.७९ प्रतिशतले बढोत्तरी हुँदा इपीएस पनि आकर्षक

काठमाडौं l नेपाल इन्सुरेन्सको खुद नाफामा आकर्षक वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो…

Read more

सानिमा जीआइसीको नाफासँगै खुद बिमा शुल्क आम्दानी पनि बढ्यो

काठमाडौं ।  सानिमा जीआइसी इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीले ३३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।…

Read more

दुई पुनर्बीमा कम्पनीको लगानी साढे ३८ अर्ब, कसको कहाँ र कति?

काठमाडौँ। नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरूले कुल ३८ अर्ब ५६ करोड रुपैयाँको लगानी गरेको पाईएको छ। बिमा क्षेत्रको नियामक निकाय बिमा प्राधिकरणले सार्वजनीक गरेको लगानी विवरणमा यस्तो देखिएको हो।…

Read more

साना किसानले कमायो ९४ करोड ९६ लाख नाफा, इम्पेयरमेन्ट चार्ज १४४ प्रतिशत बढ्यो

काठमाडौं l साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको…

Read more

प्युठानको बिजुवारमा प्रभु बैंकको ३१५ औं शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन २५ देखि प्युठान नगरपालिका,वडा नं.४ प्युठान स्थित बिजुवारमा आफ्नो ३१५ औं…

Read more

रिलायन्स स्पिनिङ मिल्सको बाहिरियो ठगी धन्दा, आईपिओको नाममा करोडौं असुल्दै

काठमाडौं । यतिबेला नेपाली बजारमा रिलायन्स स्पिनिङ मिल्सको चर्चा आकाशिएको छ । बजारमा धब्बा लागेको रिलायन्स स्पिनिङ मिल्स आईपीओ जारी गर्ने घोषण गरे देखि नै चर्चामा आएको रिलायन्सको भित्री धन्दा…

Read more