NEWS

प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि

काठमाडौं l प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै १…

Read more

कुमारी बैंकको संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा

काठमााडौं l कुमारी बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन पेश गरे अनुसार बैंकले शेयर विक्रीमा राखेको छ । बैंकले ८८ हजार ३५०…

Read more

जिल्ला अदालत भैरहवाअगाडि सुप्रिम सहकारी पीडितको प्रदर्शन

रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले भैरहवामा प्रदर्शन गरेका छन्। सुप्रिम सहकारी बचत ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीसँग भैरहवास्थित…

Read more

धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु

जनकपुरधाम l धनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी…

Read more

छविलाल जोशीसँग आज पनि बयान सुरु

बुटवल । पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्कीबाट जोशीलाई सोमबार साँझ भैरहवा ल्याइएको…

Read more

कांग्रेस उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिसका लागि सिफारिस

काठमाडौं l ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ। सीआईबीले मितेरी सेभिङ…

Read more

राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न बजार अनुगमन

झापा । आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम आर्थिक वर्ष २०८०/८१ को सोही…

Read more

विकासका योजना तर्जुमा अव्यवस्थित : भौतिकमन्त्री

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकाससम्बन्धी योजना तर्जुमा नै अव्यवस्थित रहेको बताएका छन् । आज राष्ट्रियसभाअन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको नेपालमा दिगो…

Read more

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सीईओ दीपप्रकाश पाण्डे

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सीईओमा दीपप्रकाश पाण्डे नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज १ गते बिहिबारका दिन बसेको बैठकले पाण्डेलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त…

Read more

रायो साग र तिते करेला सस्तियो

काठमाडौं । कालीमाटी होलसेल तरकारी बजारमा तिते करेला र रायो साग सस्तिएको छ । शुक्रबार प्रतिकिलो ७० रुपैयाँमा कारोबार भएको तिते करेला आइतबार ६० मा झरेको छ । शुक्रबार प्रतिकिलो…

Read more