NEWS

निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रशासकिय अधिकृतको सरुवा

मंसिर १६ उपनिर्वाचनको तयारी भईरहदा दैलेखको महावु गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको सरुवामा चलखेल देखिएको छ।गाउँपालिका अध्यक्षको उपनिर्वाचन हुने तयारी भईरहदाँ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चलानी नम्वर नराखेरै प्रमुख…

Read more

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९ कोप-२९० मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै छन् । अजरबैजानका राष्ट्रपति…

Read more

रास्वपाले उपनिर्वाचन लक्षित के कार्यक्रम गर्दैछ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको आज बसेको बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचन लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीले आसन्न स्थानीय तहको उपनिर्वाचन लक्षित…

Read more

जाइकाले गर्‍यो क्षतिग्रस्त विपी राजमार्ग निरीक्षण

गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनर्निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ । कात्तिक दोस्रो साता दुई दिन र…

Read more

नेपालमा नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी दर्ता, तिर्न थाले कर

काठमाडौँ । नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) तिर्न थालेका छन् । ठूला करदाता कार्यालयका प्रमुख…

Read more

कांग्रेस सांसदले गृहमन्त्रीलाई सोधे– गिरीबन्धु, क्यान्टोनमेन्ट, यति र ओम्नी छानबिन कहाँ पुग्यो ?

काठमाडौं l सत्तारुढ दल कांग्रेसका सांसदले गिरीबन्धु जग्गामा भएको अनियमिताको अनुसन्धान कहाँ पुगेको छ ? भनेर गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन्। कांग्रेस सांसद हृदयराम थानीले अघिल्लो सरकारको पालामा प्रतिपक्षले…

Read more

नेपालमा एआई सम्मेलन सुरु

नेपाल कम्युनिष्ट पार्टी एमालेनिकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ एआई सम्मेलन सुरु भएको छ। आजदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।…

Read more

बयान लिन रवि र छवि कास्की जिल्ला अदालतमा 

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।  ढिला गर्दा प्रदर्शन र भिडले असहज हुन…

Read more

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता

वासिङ्टन । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा यहाँ रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ । …

Read more

रवि लामिछानेलाई म्याद थप्न आज अदालत लगिँदै

सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि म्याद थप्न बिहीबार अदालत लगिँदैछ। अदालतले गत आइतबार दिएको समय आज सकिन लागेकाले…

Read more