NEWS

स्वार्थमा सम्झौता, राज्यको सम्पतिमा ब्रमलुट, ठेकदार देखि जनप्रतिनिधि सबै मालामाल

काठमाडौं । नयाँ आर्थिक वर्ष शुरु भएसँगै संघ, प्रदेश र स्थानीय तह मातहतका कार्यालयले विभिन्न ठेक्का आह्वान गनृ थालेका छन् । बोलपत्र, दरभाउपत्र, बोलपत्र लगायत अन्य माध्यम मार्फत योजना संचालन…

Read more

सेयर बजारमा बग्रेल्ती समस्या, नियामक निकाय निकम्भ, सेबनमा मनोपरीतन्त्र मौलाउँदै

काठमाडौं । नेपाली सेयर बजारमा बग्रेल्ती समस्या छन् । वर्षौदेखि गिजोलिएका समस्याहरुलाई उचित सम्बोधन गर्न नसक्दा राज्यको निकायमाथि प्रश्न उठेको छ । पछिल्लो समय अध्यक्ष नहुँदा नेपाल धितोपत्र बोर्डको नियमन…

Read more

सोसल मिडियाको दुरुपयोगले बैंकिङ प्रणालीमा असर पुर्यायाे : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैंकिङ प्रणालीमा असर हुँदा त्यस्ता व्यक्तिहरुमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको…

Read more

डिजिटल बैंकिङ कारोबारलाई ऐनमार्फत व्यवस्थित गर्न सांसदहरुको जोड

काठमाडौं । बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन विधेयक, २०८० मा डिजिटल बैंकिङ कारोबारलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने सांसदहरुले बताएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ…

Read more

दीपेश पुनसँग सहकारी सम्बन्धि संसदीय छानबिन समितिले लियो बयान

काठमाडौं । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा आरोपी रहेका दीपेश पुनसँग संसदीय छानबिन समितिले बयान लिएको छ । शुक्रबार सिंहदरबारमा रहेको समितिको कार्यालयमा समितिले पुनसँग बयान लिएको समितिका सभापति…

Read more

निर्जीवन बीमा कम्पनीको नाफा ७ अर्ब ४३ करोड,कुन कम्पनीले कति कमाए ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । सार्वजनिक रिपोर्टअनुसार कम्पनीहरूले समीक्षा वर्षमा कूल ७ अर्ब ४३ करोड १३ लाख चार हजार रुपियाँ…

Read more

४३ अंकको वृद्धिसँगै ३ हजार पुग्यो नेप्से, कारोबारमा नयाँ रेकर्ड 

काठमाडौं l नेपाल स्टक एक्सचेञ्ज –नेप्सेले ३ हजारको विन्दु पार गरेको छ । आज बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से ४३.०५ अंकले बढेसँगै नेप्सेले ३ हजारको विन्दु पार गरेको हो…

Read more

छिमेक लघुवित्तको नाफा घट्यो, वितरणयोग्य मुनाफा भने बढ्यो

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्षमा संस्थाले १ अर्ब ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष…

Read more

सिईओ अशोक शेरचनको कमाउँ धन्दामा ब्रेक, कानुनको धज्जी उडाउँने माथि गतिलो झापट ?

काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचन गैरकानुनीरुपमा तेस्रो कार्यकालका लागि सीईओ बनेपछि उनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा प¥यो । शेरचनले अघिल्ला २ कार्यकाल बैंकमा हालीमुहाली गरेर आफ्ना आफन्तकालाई पोस्ने…

Read more

नेपाल इन्सुरेन्सको खुद नाफा ८७.७९ प्रतिशतले बढोत्तरी हुँदा इपीएस पनि आकर्षक

काठमाडौं l नेपाल इन्सुरेन्सको खुद नाफामा आकर्षक वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो…

Read more