आजदेखि एनआइबिएल स्टेबल फन्डको आइपिओ बिक्री खुला
काठमाडौं । एनआइएमबि एस क्यापिटलले नयाँ म्युचुल फन्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले ‘एनआइबिएल स्टेबल फन्ड’ २ माघबाट निष्कासन गर्ने भएको हो । क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकितदरमा एक अर्बबराबरको १०…