Market

शिवम् सिमेन्टद्वारा १४.५ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको प्रस्तावित १४.५ प्रतिशत बोनस सेयरसहित नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । गत पुस २७ गते बसेको कम्पनीको साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो…

Read more

जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको सञ्चालक समितिको…

Read more

१४ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

काठमाडौं । नेप्से परिसूचक १४.८८ अंकले वृद्धि भएको छ । मंगलबार १४.८८ अंकले बढेको सेयर बजार २११९.६१ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३०८ कम्पनीको १ करोड ५१ लाख…

Read more

थप एक कम्पनीले आइपिओ जारी गर्ने

काठमाडौ । रंगुन खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले आईपीओ निष्कासन प्रस्तावसंगै फागुन ९ गते वार्षिक साधारणसभा पनि बोलाएको छ । यस कम्पनीको सोमबार बसेको सञ्चालक…

Read more

अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको नाफा बढ्यो

काठमाडौं । अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको नाफा ४७ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार करअघिको खुद नाफा ८ करोड ३९ लाख रुपैयाँ छ । गत…

Read more

स्वरोजगार लघुवित्त वित्तीय संस्थाद्वारा लाभांशको घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । माघ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ…

Read more

सिटिजन्स लाइफको नाफामा सामान्य वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्स लाइफ इन्स्योरेन्सले १२ करोड ३६ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २.७३ प्रतिशतले बढेको…

Read more

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ : कटअफ प्राइस ९१२ कायम, सर्वसाधारणले कति तिर्नुपर्ला ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको सेयरको शिलबन्दी आवेदन आज सोमबार खोलिएको छ । कम्पनीको सेयरको कटअफ मूल्य पनि ९१२ नै कायम भएको छ । बिक्री प्रबन्धक…

Read more

आज पनि नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम कति ?

काठमाडौं । सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यसदिन नेप्से १०।२६ अंकले बढेर २१०४।७२ बिन्दुमा बन्द भएको छ। आइतबार आठ दिनपछि नेप्से १०।३७ अंकले बढेको थियो। यसदिन पनि…

Read more

सोमबार बाँडफाँट हुँदै अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयर

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको बाँडफाँट मिति तय भएको छ । कम्पनीको नबिकेको हकप्रद सेयरको लिलामी सेयरको बाँडफाँट भोलि अर्थात् माघ १५ गते गरिने भएको हो । बिक्री…

Read more