Market

रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी पीडितले बुझाए जाहेरी

पोखरा । सूर्यदर्शन सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । पीडितहरुले कास्की प्रहरी कार्यालयमा जाहेरी बुझाएका हुन् ।…

Read more

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम कति ?

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ५७ अङ्कले घटेर दुई हजार ७६ दशमलव ५७ विन्दुमा…

Read more

सिद्धार्थ बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४० हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो…

Read more

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २१ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट चुक्तापूँजीको ११ प्रतिशत (कर…

Read more

आईपीओ निष्कासन गर्दै थप एक कम्पनी

काठमाडौं । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २५ प्रतिशत अर्थात रु।१०० अंकित दरका २५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने…

Read more

लगातार घट्दै नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ५.३१ अंकले घटेको छ। गत बुधबारदेखि घट्ने क्रममा रहेको नेप्सेले आइतबार पनि निरन्तरता पाएको हो। यसदिन नेप्से ०.२५ प्रतिशतले घटेर…

Read more

सूर्योदय वोमी लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । कम्पनीको २१६ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको आम्दानीबाट आफ्ना सेयरधनीलाई…

Read more

आजसम्म कायम सेयरधनीले रिडी पावरको हकप्रद सेयरमा आवेदन दिन पाउने

काठमाडौं । आजसम्म कायम सेयरधनीले रिडी पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ। यस कम्पनीले ५० प्रतिशत हकप्रद सेयरको लागि माघ २२ गते बुक क्लोज गर्दैछ। कम्पनीले…

Read more

तेह्रथुम पावर कम्पनीको आम्दानीसँगै नाफा बढ्यो

काठमाडौं । तेह्रथुम पावर कम्पनीको विद्युत् बिक्री आम्दानीसँगै नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म विद्युत् बिक्री आम्दानी ९ करोड…

Read more

साताको सेयर समीक्षा : होटलमा उच्च गिरावट

काठमाडौं । यो साता पनि सेयर बजार अन्ततः घटेरै बन्द भएको छ । गत साता २०८४ अंकमा रहेर बन्द भएको नेप्से यो साता १७ अंक घटेर २०६७ अंकमा बन्द भयो…

Read more