Market

सर्वोत्तम सिमेन्टले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आइतबार (फागुन १३) गतेदेखि २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्कासन तथा…

Read more

सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम भने बढ्यो

काठमाडौं । सेयर बजारमा ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन बजार २०।७६ अंकले घटेको हो । उक्त दिन बजार बजार परिसूचक २ हजार दशमलव…

Read more

२ लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का हुने

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्था एक…

Read more

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ विन्दुले बढेको छ । यससँगै सूचक २०२७.५७ अंकमा आएको छ । ७ लाख १२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३४…

Read more

३४ कम्पनीको साढे २७ अर्ब बढीको आईपीओ पाइपलाइनमा

काठमाडौं । धितोपत्र बोर्डमा साधारण शेयर (आईपीओ) निष्काशनका लागि ३४ वटा कम्पनीले स्वीकृति पाई पाइपलाइनमा रहेका छन् । यसरी बोर्डबाट स्वीकृति पाएका ३४ वटा कम्पनीले २७ अर्ब ५२ करोड ८६…

Read more

आज पनि ओरालोतिर सेयर बजार

काठमाडौं । सेयर बजार बुधबार पनि ओरालो लागेको छ। आज नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको हो। आज ३१३ कम्पनीको ६३ करोड ४१ लाख १७४ कित्ता सेयर…

Read more

प्रिमियरमा आईपिओ जारी गर्दै अम्बे स्टिल

काठमाडौं । अम्बे स्टिल लिमिटेडले प्रिमियरमा आईपिओ जारी गर्ने भएको छ । कम्पनिले आईपिओ जारी गर्ने प्रस्तावसहित फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा आईपिओ जारी गर्नका…

Read more

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं। निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार थप पौने दुई अङ्कले घट्न पुगेको छ । आइतबार नेप्से सूचक २७।२१ अङ्कले घट्दै २ हजार ३४।८२ अङ्कमा झरेको थियो । सोमबार…

Read more

फर्स्ट माइक्रोफाइनान्समा रहेको संस्थापक सेयर बेच्दै प्रभु बैंक

काठमाडौं । प्रभु बैंकले फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थामा रहेको आफ्नो संस्थापक सेयर बिक्री गर्न लागेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख २० हजार कित्ता संस्थापक सेयर प्रतिकित्ता…

Read more

सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ को विन्दुमा बन्द भएको छ। आज ३१५ कम्पनीको १ करोड ७ लाख…

Read more