economy

प्री ओपन सेसनमा नेप्से परिसूचक १।१४ अंकले बढ्यो

काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक १.१४ अंकले बढेको छ। सेयर कारोबार साताको चौथो दिन बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक १.१४ अंकले बढेर २०६७.३१ विन्दुमा पुगेको छ ।…

Read more

माछापुच्छ्रे बैंकले बढायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा खातामा कति पाईन्छ ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएर नयाँ ब्यादर सार्वजनिक गरेको छ । असार महिनामा व्यक्तिगततर्फ बैंकले अधिकतम ७.५० प्रतिशत ब्याजदर तोकेको छ । जेठ…

Read more

मुगुको गमगढीमा प्रभु बैंकको शाखा सञ्चालन

काठमाडौं । प्रभु बैंकले मुगुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले मुगुको छायाँनाथ रारा नगरपालिका २ गमगढीमा आफ्नो ३०६औं शाखा सञ्चालनमा ल्याएको हो।व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय…

Read more

मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

काठमाडौं। मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आब सकिन एक महिना…

Read more

औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशका विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन् । काठमाडौंमा आजदेखि सुरु भएको…

Read more

गाडी किन्न बैंकले दियो १२४ अर्ब

काठमाडौँ । बैंकको कर्जा लगानीको स्थिति हेर्दा चालु आर्थिक वर्षको १० महिनामा कुल ५१ खर्ब १२ अर्ब ५८ करोड रुपैयाँ प्रवाह भएको छ । राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त क वर्णको…

Read more

पेट्रोलियम ढुवानी चालकहरूसँग भयो सहमति

नेपाल आयाल निगम र पेट्रोलियम चालकहरूबीच सहमति भएको छ । सहमति भएसँगै पेट्रोल पम्पहरू खुल्ने निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिएका छन्। दुई पक्षबीच सहमति भएको छ ।शनिबारदेखि ट्यांकर…

Read more

कर्णाली प्रदेश: चालु खर्च बढ्यो, पुँजीगत खुम्चियो।

सिमकोट (हुम्ला) । कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पुँजीगत खर्च १४ प्रतिशत र चालुतर्फ २० प्रतिशत खर्च भएको थियो । गत चैत, वैशाख र जेठ गरी…

Read more

ब्याजदर घट्दा पनि लगानीकर्ताको मनोबल सकारात्मक हुन सकेन , आइतवार १७ अंक घट्यो नेप्से।

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १७ दशमल ०४ अंक घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घटेको थियो । आइतवार नेप्से…

Read more