Business

जीवन बीमा व्यवसायलाई मन्दीको प्रभावबाट जोगाउन बीमा अभिकर्ताको भूमिका प्रशंसनिय छ: ओली

काठमाडौं । नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिल देव ओलीले आर्थिक मन्दीको अवस्थामा पनि जीवन बीमा व्यवसायलाई मन्दीको प्रभावबाट जोगाउन अभिकर्ताको भूमिका प्रश‌ंसनिय भएको बताएका छन् । पेशागत बीमा अभिकर्ता संघ…

Read more

नेपाल आयाल निगम ऋण मुक्त

काठमाडौं । नेपाल आयाल निगम ऋण मुक्त भएको छ । तर निगमले मूल्य स्थिरीकरण कोषको २१ अर्ब रूपैयाँ भने फिर्ता गर्न बाँकी छ। बढ्दो घाटाका कारण निगमले मूल्य स्थिरीकरण कोषमा…

Read more

झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन

बनियानी । झापामा सहकारीमार्फत रु ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ ।…

Read more

आइएमई लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८०को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत…

Read more

ज्योति विकास बैंकद्वारा कर्मचारी माग

काठमाडौं । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेटका लागि कर्मचारी मागेको हो । उक्त पदका लागि योग्यता पुगेका इच्छुक व्यक्तिले…

Read more

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । कर्पोरेसनले आफ्ना लगानीकर्तालाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको हो । सञ्चालक समितिको…

Read more

आजका लागि विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी…

Read more

संयोजक नै विदेश हिँडेपछि एनसेलको कर छली छानबिन समिति अलपत्र

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीमा कर छलीसम्बन्धी छानबिन गर्न गठित समितिले जिम्मेवारी पूरा गर्नेभन्दा पनि म्याद गुजार्ने काम गरेको छ। छानविन समितिलाई सरकारले एक महिनाको अवधि…

Read more

कुमारी बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । कुमारी बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ । बिहीबार सूचना जारी गर्दै माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.११ प्रतिशत ब्याजदर दिने जनाएको छ । बैंकले १ वर्षभन्दा…

Read more

लिवर्टी इनर्जीको साधारणसभा सम्पन्न

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनी सञ्चालक समितिका अध्यक्ष डा.आत्माराम घिमिरेको सभापतित्वमा सभा सम्पन्न भएको हो ।सभाले कम्पनीको आर्थिक वर्ष…

Read more