Business

पुनर्बीमा कम्पनीको लगानीको क्षेत्र विस्तार

काठमाडौं। नेपाल बीमा प्राधिकरणले पुनर्बीमकको लगानी निर्देशनमा पहिलो संशोधन गर्दै पुनर्बीमा कम्पनीको लगानीको क्षेत्र विस्तार गरिदिएको छ । नयाँ व्यवस्थाबमोजिम अब पुनर्बीमा कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट…

Read more

नेप्सेमा २६.३६ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २६.३६ अंकको गिरावट देखिएको छ । कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर २०२२.९२ को विन्दुमा कायम भएको हो । आइतबार…

Read more

पाँच कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । आइतबार बजार दोहोरो अकंले घटे पनि पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजार ओरालो लागेपनि केहि कम्पनीको सेयर मूल्यमा उच्च सुधार देखिएको हो । नेपाल स्टक…

Read more

गरिमा विकास बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सञ्चालक समितिको २९७औँ बैठकले आर्थिक वर्ष २०७९र८० को सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट हाल…

Read more

हिमालयन रिइन्स्योरेन्सको आइपीओ सूचीकृत

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको १० करोड कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष…

Read more

हेटौंडा उपमहानगरले बजेटको आकार बढाएर झण्डै ३ अर्ब पुर्यायो

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले संशोधन गरेर बजेटको आकार बढाएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को असारमा ल्याएको बजेटलाई १४ औं नगरसभामार्फत संशोधन गर्दै उपमहानगरले बजेटको आकार करिब…

Read more

नेपाल र भारतबीच कम क्षमताका प्रसारण लाइनबाट पनि विद्युत् आयात–निर्यात हुने

काठमाडौं । नेपाल र भारतबीच अब कम क्षमताका प्रसारण लाइनबाट पनि विद्युतको आयात–निर्यात हुने भएको छ । नेपाल–भारत ऊर्जा सचिव स्तरीय समिति ९जेएससी०को ११ औं बैठकले १३२ किलोमोल्ट तथा सो…

Read more

विमानस्थलबाट फेरि अवैध सुन बरामत

काठमाडौं । दुबईबाट अवैध सुन ल्याउने महिला श्रीलंकन नागरिक भएको खुलेको छ । गएराति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन् ।…

Read more

अमेरिकामा डिसेम्बरमा २ लाख १६ हजार रोजगारी वृद्धि

काठमाडौं । अमेरिकी रोजगारदाताहरूले डिसेम्बरमा २ लाख १६ हजार रोजगारी वृद्धि गरेका छन् । रोजगार वृद्धि सुस्त हुँदा बेरोजगारी दर ३.७ प्रतिशतमा पुगेको थियो । प्रतिवेदनले सरकारी स्वास्थ्य सेवा, सामाजिक…

Read more

आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार समेत स्थिर रहेको सुनको मूल्यले आज पनि निरन्तरता दिएको हो । आइतबार छापावाला सुनको मूल्य एक १९…

Read more