Business

हिमालयन रि’ले उचाल्यो शेयर बजार, २८ महिना यताकै उच्च कारोबार, लगानीकर्ता उत्साही

काठमाडौं । शेयर बजार परिसूचक नेप्से करेक्सन लगत्तै बढेकाले सही गति पक्डिएको भन्दै लगानीकर्ताहरु उत्साही भएका छन् । करेक्सन लगत्तै नेप्सेमा २८ महिनायता कै उच्च कारोबार भएसँगै लगानीकर्ता उत्साही भएका…

Read more

रवि लामिछाने र जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी

काठमाडौं । गोरखा मिडिया नेटवर्कका तत्कालिन सञ्चालक रवि लामिछाने र अध्यक्ष जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । दुवै जनाविरुद्ध सहकारी ठगी प्रकरणमा आवश्यक छानबिन र कारबाहीको माग युवराज…

Read more

चाँदी आयातको सीमा खुला राख्न सुनचाँदी व्यवसायी महासंघको आग्रह

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले उद्योगका लागि चाँदी आयात खुला गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर यस्तो…

Read more

विश्वको नम्बर १ स्मार्टफोन ब्रान्ड बन्यो एप्पल

क्यालिफोर्निया । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङलाई उछिनेर अमेरिकी आइफोन निर्माता कम्पनी एप्पल विश्वको नम्बर १ स्मार्टफोन ब्रान्ड बनेको छ । विश्वभर बजारमा स्मार्टफोन विक्रीको दौडमा एप्पलले सामसङलाई उछिनेको…

Read more

कर्जा नतिरेपछि तुलसी बहुमुखी सहकारीको धितो लिलाम गर्दै सहकारी बैंक

काठमाडौं । कर्जा नतिरेपछि राष्ट्रिय सहकारी बैंकले विराटनगरको तुलसी सहकारी संस्थाको नाममा रहेको सम्पत्ति लिलामीको सूचना निकालेको छ । तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका नाममा मालपोत कार्यालय विराटनगरमा दर्ता श्रेस्ता…

Read more

मिर्मिरे लघुवित्त वित्तीयको नाफा ४१.४८ प्रतिशतले घट्यो

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफा ४१.४८ प्रतिशत घटेको छ । चालु आवको पुस मसान्तमा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४१.८४ प्रतिशतले घटेको हो ।…

Read more

घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि

काठमाडौं । विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७…

Read more

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३३…

Read more

मंगलबार नेप्से उच्च अंकले बढ्दा कस्तो रह्यो विकास बैंकहरुको अवस्था? (एलटीपीसहित)

काठमाडौं । साताको तेस्रो दिन बजार उच्च अंकले बढेर रोकिएको छ । यस दिन बजारमा हरियाली आउदा विकास बैंक उपसूचक २.६३ प्रतिशतले बढेको हो । मंगलबार विकास बैंक परिसूचक १०९…

Read more

कर्मचारी सञ्चय कोषले आजदेखि सञ्चयकर्ता दम्पतीकै उपचार खर्च व्यहोर्ने

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीकै उपचार खर्च व्यहोर्ने भएको छ । कोषले आजेदेखि लागू हुने गरी सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो । कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई…

Read more