Business

नबिल बैंकले ल्यायो दक्ष प्रवासी उद्यमशील कर्जा, उद्यम गर्न १० करोडसम्म पाइने

काठमाडौं । नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा ल्याएको हो।…

Read more

एएम बेस्टबाट हिमालयन रिइन्स्योरेन्सले पायो ‘बी प्लस’ रेटिङ

काठमाडौं । केही दिन अघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले अर्को सफलता हासिल गरेको छ । कम्पनीले विश्वप्रसिद्ध रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्राप्त गर्ने…

Read more

नेपाली डिजिटल बैंकिङ क्षेत्र रूपान्तरण गर्ने प्रयासमा लक्ष्मी सनराइज बैंक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले डिजिटल बैंकिङ सेवा ‘ओरेन्ज एनएक्सटी’को थालनी गरेको छ । एफ सफ्ट अन्तर्गतको फोनएनएक्सटिसँगको सहकार्यमा सुरू गरिएको यो सेवा नेपाली…

Read more

मिर्मिरे लघुवित्त संस्थाद्वारा लाभांश रद्द, कारण यस्तो?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले यसअघि घोषणा गरेको लाभांश रद्द गरेको छ । पुस ९ गतेको सञ्चालक समितिले बैठकले ६.३२ प्रतिशत लाभांश प्रस्ताव गरी राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको…

Read more

सर्वोत्तम आईपीओ : वैदेशिक काेटामा ८ गुणा धेरै आवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्टले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि एकै दिन प्राथमिक सेयर (आईपीओ) खुलाएको थियो । माघ १० गतेसम्म आवेदन दिने समय तोकिएकोमा वैदेशिक रोजगारीमा जानेहरुबाट…

Read more

प्रमुख शाहसँग अमेरिकाको बोल्डर नगर प्रमुख ब्रोकेटको शिष्टाचार भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सकिने बताउनुभएको छ ।…

Read more

नयाँ स्टक एक्सचेन्ज आवश्यक रहे/नरहेको अध्ययन गर्न सरकारले गठन गर्‍यो समिति

काठमाडौं । नेपालमा नयाँ स्टक एक्सचेन्ज आवश्यक रहे/नरहेको अध्ययन गर्न सरकारले अध्ययन समिति गठन गरेको छ। नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा सरकारले उक्त समिति गठन गरेको हो।…

Read more

बैंकहरूले प्रोडक्ट बेस कर्जालाई प्राथमिकता दिनुपर्छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत अब बैंकहरूले धितोबेस कर्जाभन्दा पनि प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिन आग्रह गरेका छन्। काठमाडौंमा बुधवार राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताए। उनले नेपालमा…

Read more

६ महिनामा २११ उद्योग दर्ता, १ खर्ब ३६ अर्ब लगानी

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनाको अवधिमा २११ वटा नयाँ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगमा कुल १ खर्ब २६ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता…

Read more

लाभांशको रूपमा छ महिनामा १ अर्ब ५३ करोड बाहिरियो

काठमाडौं । चालु आर्थिक वर्षको छ महिना १ अर्ब ५३ करोड रुपैयाँ लाभांशको रूपमा बाहिरिएको छ । फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) को रूपमा भित्रिएका विदेशी कम्पनीहरूको लगानीबाट खुलेका कम्पनी, उद्योग…

Read more