Business

आइपिओ निष्कासन गर्दै थप एक कम्पनी

काठमाडौं । पोखरामा अवस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पाले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रु. १०० अंकित दरले ४० लाख कित्ता साधारण सेयरको प्राथमिक निष्कासन गर्ने भएको…

Read more

नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा, लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान…

Read more

यो साता ३.२ प्रतिशत घट्यो सेयर बजार

काठमाडौं । गएको साता २ हजार १ सय ५५ अंकमा बन्द भएको सेयर बजार यो साता २ हजार ८४ अंकमा रहेर बन्द भयो । समग्रमा यो साता बजार ३.२९ प्रतिशतले…

Read more

नेको इन्स्योरेन्सका सीईओले बुझे १ करोड १० लाख तलबभत्ता

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई तलब, भत्ता, बोनस र सुविधा बापत एक करोड १० लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीका सीईओ अशोक कुमार खड्काले…

Read more

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २.७ प्रतिशत बढेको…

Read more

नेपाल सरकार विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौं । नेपाल सरकार विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागको छ । बिहीबार राष्ट्र बैंकद्वारा एक सूचना जारी गर्दै नेपाल सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण…

Read more

कहाँ निर्यात हुन्छ नेपाली यार्सागुम्बा ?

काठमाडौं । नेपालबाट विभिन्न मुलुकमा यार्सागुम्बा निर्यात हुँदै आएको छ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट ५८ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको १ हजार १ सय ६९…

Read more

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र…

Read more

राष्ट्रिय बाणिज्य बैंक दैलेखले गर्‍यो उत्कृष्ट निक्षेपकर्तालाई सम्मान

दैलेख । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दैलेखले ४ जना निक्षेपकर्तालाई सम्मान गरेको छ । ५९औं बार्षिकोत्सवको अबसर पारेर दैलेखमा सदरमुकाममा आयोजना गरेको कार्यक्रममा बैंकले एउटा विद्यालय गरी उत्कृष्ट ३जना…

Read more

फेरि घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहीबार ३.९४ अंकको गिरावट आएको छ । आज बढेर सुरु भएपनि कारोबार अवधिमा घटबढ हुँदै अन्तिममा घटेरै बन्द भएको हो । परिसूचक २०८८…

Read more