Business

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट ९डीमल खण्ड० अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म…

Read more

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम कति ?

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ५७ अङ्कले घटेर दुई हजार ७६ दशमलव ५७ विन्दुमा…

Read more

सिद्धार्थ बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४० हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो…

Read more

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २१ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट चुक्तापूँजीको ११ प्रतिशत (कर…

Read more

रुरु जलविद्युत परियोजनाको नाफामा सामान्य गिरावट

काठमाडौ । रूरू जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा…

Read more

युनाइटेड इदी मर्दीद्वारा लाभांश घोषणा

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०८० को नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र…

Read more

अपर तामाकोशीको लिलामी सेयर नपरेकाको पैसा आजबाट फिर्ता

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका छन्। आजदेखि लिलामीमा सेयर भर्दा नपरेको रकम फिर्ता हुँदै…

Read more

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही…

Read more

सञ्चालन खर्च बढ्दा चिलिमे हाइड्रोपावरको नाफा घट्यो

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा साढे ५ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म कम्पनीले ३७ करोड ९१ लाख रुपैयाँ खुद…

Read more

एनएमबी लघुवित्त ६ करोड ७५ लाख नोक्सानीमा

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको पुस मसान्तसम्म ६ करोड ७५ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज…

Read more